दफा २७क
संशोधन वा खारेज नभएसम्म प्रचलित कानून कायमै रहने
संवत् २०६५ साल जेष्ठ १६ गतेभन्दा अघि जारी भएका तथा तत्काल प्रचलित संविधान बमोजिम बनेका र सो दिनसम्म नेपाल राज्यमा बहाल रहेका कानूनहरू संशोधन वा खारेज नभएसम्म कायमै रहनेछन्।
नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१०